मंगलबार, १० असोज, २०७४

महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा

पोखरा,  वैशाख १६। स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा उम्मेदवार बन्न देवराज चालिसेले उपप्राध्यापकवाट राजीनामा दिनुभएको छ ।

नेपाली काँग्रेसबाट प्रमुख उम्मेदवारको सिफारिसमा पर्नुभएका चालिसेले एक हप्ताअघि त्रिवि उपकुलपतिको कार्यालयमा राजीनामा दिएको पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वसन्त पराजुलीले जानकारी दिनुभएको छ ।
उहाँ सो क्याम्पसमा राजनीतिशास्त्रमा प्राध्यापन गर्दै आउनुभएको थियो । काँग्रेस कास्कीले महानगरपालिका प्रमुखका लागि उहाँसहित ३३ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिपठाएको जिल्ला सदस्य नवीन सिग्देलले बताउनुभयो ।

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी