शनिबार, ९ मंसिर, २०७४

मतदाता परिचय पत्र वितरण सुरु

काठमाडौं, वैशाख २८  ।  मतदाता परिचय पत्र वितरणको काम बिहीबारदेखि सुरु हुँदैछ । आउँदो आइतबार हुने चुनावका लागि अाजदेखि सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले परिचयपत्रसँगै मतदान केन्द्रबाटै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । मतदान सम्बन्धी अन्यौल हटाउन आयोगले मतदाता परिचयपत्र वितरणसँगै शनिबारसम्म मतदाता शिक्षा पनि दिन लागेको छ ।

सम्बन्धित सामग्री