बिहीबार, २ कार्तिक, २०७४

रियल मड्रिड च्याम्पियन्स लिग फाइनलमा

वैशाख २८ । साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा घरेलु प्रतिस्पर्धी एथ्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि समग्रमा ४–२ को जितसहित रियल मड्रिड फाइनलमा पुगेको हो । घरेलु मैदानमा भएको दोस्रो लेगमा पहिलो हाफमा नै दुई गोल गर्दै एथ्लेटिको मड्रिडले खेलमा फर्किने राम्रो प्रयास गर्‍यो ।

 

सम्बन्धित सामग्री