मंगलबार, १० असोज, २०७४

नारी कस्तो हुनुपर्छ ? सन्तोष बजगाँईकाे तिजको काेशेली (भिडियो सहित)

काठमाडौँ, साउन ५ । सञ्चारकर्मी तथा लोक दोहोरी गायक सन्तोष बजगाँईले दोस्रो गित सार्वजनिक गरेका छन् ।

बजगाँई र वर्षा सिलवालको को स्वरमा रहेको ”नारी त यस्तो होस् भन्छु” बोलको तीज कोसेली भिडीयो सार्वजनिक भए लगत्तै सकारात्मक चर्चाको सिखरमा छ । भिडीयोमा पति पत्नीबीचको सुमधुर प्रेम सम्बन्धलाई देखाईएको छ।

गीतको लय तथा शब्द संकलन पनि बजगाईंले नै गरेका हुन् । म्युजिक भिडियोमा भुवन श्रेष्ठ र प्रकृतिको अभिनय छ भने निर्देशन देवराज परियारले गरेका हुन् । छायांकन रोशन कुमार दर्लामीको छ ।

दर्शक श्रोता सञ्जालका उपाध्यक्ष समेत रहेका बजगाँई नेपाल लोक संस्कृतिको जर्गेना र अस्विलता र छाडापन हटाउने अभियानमा पनि उत्तिकै सक्रिय छन् ।

उनी भन्छन् ”तिजको मर्म बिनै तिज गित भनेर अस्लिलतालाई बढवा दिदै परिवारसंग बसेर हेर्न नमिल्ने खालका गीतहरु बजारमा ल्याउने होडबाजीले गर्दा यस पवित्र पर्व तीजमाथि पर्न गएको असर मा जस्ता नेपालीपनलाई माया गर्ने धेरै नेपालीहरु दुखि छन् ।’ तीज गीतको नाममा बढेका विकृति निरुत्साहित गर्न सबैले आवश्यक आवाज उठाउनु जरुरि छ ।

हेराैँ भिडियाे ..

 

 

सम्बन्धित सामग्री

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी