बिहीबार, २ कार्तिक, २०७४

मन छुने दशैँ गीत 

अघिल्लो बर्ष प्रदेशीको दशैं एल्वमबाट चर्चा कमाएका सर्जक तथा गायक हेमन्त खड्का र कृष्ण आचार्यको नयाँ कोशेली प्रदेशीको दशैैं भाग दुई बजारमा ल्याएका छन् ।

पहिलो वर्षमा पाएको सफलतापछि यस वर्ष पनि दर्शकहरुका लागि ‘प्रदेशीको दशै’ भाग २ बजारमा ल्याएको खड्काले बताए ।

सञ्चार क्षेत्रमा लामो अनुभव भएका सर्जक कृष्ण आचार्यले शव्द तथा हेमन्त खड्काले लय सिर्जना गरेका छन ।

प्रदेशमा रहेर दशैं तिहारमा नेपाल आउन नसकेको विषय बस्तुलाई गीतले उठाउन खोजेको छ । साथै प्रदेशीहरुको पिडालाई समेत गीतले समेटेको छ ।

 

 

सम्बन्धित सामग्री