शुक्रबार, २९ मंसिर, २०७४

आचारसंहिता उल्लंघन गर्नेमा मन्त्री सबैभन्दा अगाडी

काठमाडौं, भदौ २८ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलका प्रमुख र राज्य सञ्चालनको महत्वपुर्ण हैसियतमा पुगेका ब्यक्ति नै निर्वाचन आचारसंहिता उल्लघन गर्ने घट्नामा संलग्न रहेको पाईएको छ ।

असोज २ गते २ नम्बर प्रदेशका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा निर्वाचन हुनेछ ।प्रमुख राजनीतिक दलका नेता र मन्त्री सांसद्ल आ आफ्नो राजनीतिक दलका उम्मेदवारलाई चिताउन चु

सम्बन्धित सामग्री