बुधबार, ६ कार्तिक, २०७६

सप्तरीमा गोली चल्यो, एक युवक घाइते

राजविराज, असोज ५ । सप्तरीको राजविराजमा आइतबार अज्ञात समूहले एक युवामाथि गोली हानेका छन् ।
डाक्नेश्वर ७ ब्रहमपुरका २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको स्थानीय प्रहरीले जनाएको छ । घटनाको विस्तृत आउन बाँकी छ । मण्डलको बाँया पाखुरामा गोली लागेको छ ।

सम्बन्धित सामग्री