बुधबार, ६ कार्तिक, २०७६

अन्तर्वार्ता

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिए आन्दोलन गर्छाैं : त्रि.वि. कमिटी अध्यक्ष विष्ट

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ साउन १६ गते त्रि.वि. लगायत अन्य विश्वविद्यालयको सम्बन्धन रोक्ने आदेश दियो । तर प्रधानमन्त्री कार्यालयको सचिवालयले भने सम्बन्धन नदिने तर विषय थप गर्न मिल्ने भनेर

विवाहको अनुभूति छैन : खुसी दम्पतीको कथा

रेमु थापा नवलपरासी, पर्वतबाट नवलपरासी झरेको पनि ४६ वर्ष भई सक्यो तोयानाथ भुसाल र मनरूपा भुसालको । पर्वतबाट वि.सं.२०२८ सालमा नवलपरासीको कावासोती विष्णुनगर बस्दै आएका यी दम्पतीको दुई छोरा र एक छोरी छन् । खेतमा

भारतिय नाकाबन्दी स्वतः अन्र्तराष्ट्रियकरण भयो : विज्ञहरू

कार्तिक २१ – भारतको नाकाबन्दी स्वतः अन्र्तराष्ट्रियकण भएको विज्ञहरूले बताएका छन ।सरकारले प्रभावकारी रूपमा अन्र्तराष्ट्रियकरण गर्न नसकेको गुनासो आइरहेका बेला कूटनीतिक विज्ञहरूले यो विषय अब स्वतः अन्र्तराष्ट्रियकरण भइसकेको बताएका हुन । 

बिचार/विश्लेषण

दलितको सपना– ‘आकाशको फल आँखातरी मर’

काठमाडौँ, २ चैत । सरकारले भूमिहीन दलितका लागि एकपटक जमीन उपलब्ध गराउने कानून पारित

जनकपुर–जयननगर रेल्वेको प्रगतिबारे निरीक्षण

धनुषा, २ चैत । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण