बिहीबार, २ कार्तिक, २०७४

विविध समाचार

कर्णालीका पाँचै जिल्लाका प्रत्येक परिवारलाई कम्तिमा एक लाखको सेयर दिने

काठमाडौँ, १३ फागुन । ऊर्जा मन्त्रालयले कर्णालीका ५ वटै जिल्लाका प्रत्येक घर परिवारलाई जलविद्युत आयोजना १ मा कम्तिमा एक, एक लाखको सेयर दिलाउने निर्णय गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले यसका

महाशिवरात्रीः सुखरात्रि जत्तिकै महत्वपूर्ण

काठमाडौँ, १३ फागुन । आज महाशिवरात्रि पर्व हिन्दुधावलम्बीले आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाउदैछन् । हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा–आराधना

महाशिवरात्रीः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै

काठमाडौँ, १३ फागुन । महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज (शुक्रबार) मनाइँदैछ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको

राप्रपाले संसोधनको विपक्षमा मतदान गर्ने

काठमाडौँ, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीले संविधान संशोधन विधेयकको विपक्षमा आफ्नो पार्टीले मतदान गर्ने बताएका छन् । रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उनले संशोधन प्रस्ताव राष्ट्रिय हित

पक्की बाटो बनाउने कार्यप्रति जिल्ला वनले रोक लगायो

कैलाली, १२ फागुन । कैलालीको अत्तरिया नगरपालिका स्थित दुर्गालक्ष्मी सामुदायिक वनभित्र ऐन नियम विपरित पक्की बाटो बनाउने कार्यप्रति जिल्ला वन कार्यालय कैलालीले रोक लगाएको छ । वनभित्र जथाभावी सडक बनाउन नपाउने

कञ्चनपुरमा कालो सिसौको काठ बरामद्

कञ्चनपुर, १२ फागुन । कञ्चनपुरको भिमदत्तनगरपालिका वडा नम्बर १८ बाट जंगली दुर्लभ कालो सिसौको काठ बरामद भएको छ । राजस्व तथा भन्सार सुरक्षा गुल्म गड्डा चौकीले गहुँबारीमा लुकाई छिपाई राखेको अवस्थामा

कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्लामा औषधीको अभाव

जुम्ला, १२ फागुन । कर्णाली अञ्चल आयुर्वेद औषधालय जुम्लामा औषधीको अभाव भएको छ । औषधी अभावका कारण उपचारका लागि आउने विरामीलाई समस्या परेको छ । कर्णालीका विभिन्न जिल्लाबाट आएका विरामीहरु औषधालयमा

आईजीपी नियुक्ति सम्बन्धी मुद्दामा बिहीबार पनि बहस हुँदै

काठमाडौँ, १२ फागुन । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी मुद्दामा बिहीबार पनि बहस हुने भएको छ । बुधबार सुनुवाई नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको आईजीपी नियुक्ति सम्बन्धी मुद्दाको अर्को सुनुवाइ बिहीबार पनि

पुनर्संरचना आयोगको प्रतिवेदन तत्काल उपलब्ध गराउन आयोगको आग्रह

काठमाडौँ, ११ फागुन । निर्वाचन आयोगले बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आवश्यक पर्ने भन्दै तत्काल उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । बुधबार

पर्यटन विकासको करोडौँ बजेट ‘धुलोमै उड्छ’

जुम्ला, ११ फागुन । यस वर्ष पनि कर्णालीको पर्यटन पूर्वाधार विस्तारका लागि सरकारले यहाँस्थित कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिलाई सरकारले उपलब्ध गराएको रु चार करोड ६८ लाख बजेट दुरुपयोग भएको

बिचार/विश्लेषण

को हुन् रोहिंग्या मुस्लिम ?

रोहिंग्या एउटा अल्पसंख्यक मुस्लिम समुदाय हो, जो बौद्ध धर्मालम्बीहरूको बाहुल्यता रहेको म्यानमारमा शताब्दीऔँदेखि बसोवास गर्दै आएका छन्

एसियाली आकाशमा कालाे बादल

डा. देवीप्रसाद सुवेदीर यति बेला अमेरिका एसियाका दुई मुलुकसँगको मोर्चाबन्दीमा फसेको छ । मध्य एसियामा अफगानिस्तान र पूर्वी