आइतबार, ६ साउन, २०७५

खेलकुद

महिला फुटबलमा चम्किएको नाम उषा भण्डारी

काण्माडौँ,बैशाख । महिला फुटबलको बिकास सगसगै महिला खेलाडीहरुको भिडमा एक उच्च स्तरमा चम्किएको नाम उषा भण्डारी । सर्लाही जिल्लाको ललबन्दी १ मा बाबु नकुल भण्डारी र आमा पुनम भण्डारीको कोखबाट २०४५

नेपाली महिला फुटवलमा जम्दै लक्ष्मी

काण्माडौँ, बैशाख । रौतहट किँटेनी बजारकी लक्ष्मी कुमारी पौडेल नेपालको फुटवल खेल क्षेत्रमा धेरै संभावना बोकेकी युवती हुन् । सशत्र प्रहरि क्लवबाट आफ्ने खेल करिअर सुरु गरेकि पौडेल १९ औँ राष्ट्रिय

दिल्लीलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा

काठमाडौं , बैशाख १५ । इण्डियन प्रिमियर लिग आईपीएलमा कोलकत्ता नाइट साइडर्स शीर्ष स्थानमा उक्लिएको छ ।कोलकत्ता दिल्ली डेयरडेभिल्सलाई हराएर शीर्ष स्थानमा उक्लिएको हाे । दिल्लीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य कोलकत्ताले

काकरभिट्टा गोल्डकपको नाफा सात लाख

चैत ७, काँकरभिट्टा । मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप २०७३ दोस्रो संस्करणको आय व्यय विवरण सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ । काँकरभिट्टा फुटबल टे«निङ सेन्टरले गत पुस १६ देखि २३

नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने

काठमाडौँ, १४ फागुन । नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउने भएको छ । चैत १२ देखि बंगलादेशमा हुने यो प्रतियोगितामा भारत र पाकिस्तानसहित ४ टेष्ट खेल्ने देशको २३ वर्षमुनीको अथवा ए

सिमरा गोल्डकपबाट १५ लाख बचत

काठमाडौँ, १३ फागुन । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता सिमरा गोल्डकपको आठौं संस्करणबाट १५ लाख रुपैया बचत भएको छ । आयोजक नव जनजागृति युवा क्लबले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबाट १५ लाख

तिलोत्तमा गोल्डकप फुटबल प्र्रतियोगिता बिहीबारदेखि

रुपन्देही, १२ फागुन । रुपन्देहीमा बिहीबार (आज) देखी तिलोत्तमा गोल्डकप फुटबल प्र्रतियोगिता शुरु हुँदैछ । बिहीबार हुने उद्घाटन खेलमा झापा ११ र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ । देवीनगरस्थित एन्फा

बुढासुब्बा गोल्डकप फुटबलमा बिहीबार दोस्रो सेमिफाइनल

धरान, १२ फागुन । धरानमा जारी १९ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाईनलको खेल हुँदैछ । दिउँसो तीन बजे हुने खेलमा आयोजक धरान निलो र नेपाल पुलिस बीच प्रतिस्पर्धा हुनेछ

बुढासुब्बा गोल्डकप फुटवलमा बुधबार पहिलो सेमिफाइनल खेल हुँदै

धरान, ११ फागुन । धरानमा जारी १९ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आज (बुधबार) पहिलो सेमिफाईनलको खेल हुँदैछ । दिउँसो तीन बजे हुने खेलमा रुपन्देही ११ र काठमान्डुको संकटा क्लव बीच

नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

काठमाडौँ, १० फागुन । नेपालले आगामी मार्चमा हुने एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले इमर्जिङ कपलाई ब्यूँताउँदै मार्च १५ देखि प्रतियोगिता गर्ने बताएको थियो

बिचार/विश्लेषण

मिडियामा कन्फ्यूज !

मिडियाले पब्लिकलाई कन्फ्यूज गरेका छन् । तथ्य बंग्याएका छन्, पाठकलाई अल्झाएका छन् । पाठक पनि उस्तै, एउटै बिषय

नागरिकले चाहेको विकास तुहिने पो हो की !

निरोजकुमार थापा/ विकास भन्ने वित्तिक्कै बाटो, कुलो, पुलपुलेसा, खानेपानी तथा अन्य पूर्वाधारहरु आम सर्वसाधारण नागरिकले उपभोग गर्न पाउने